"समृद्ध गंगादेव : सम्मानीत गंगादेवबासी"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
घ वर्ग ईजाजत नविकरण विस्तृत विवरण हेर्नुहोस्
तोक आदेश, राजस्व तिर्ने, प्रशासन शाखामा बुझाउने ईजाजत
कर चुक्ता
Audit Report
निवेदन
नागरिकता
६००० ६००० (असोज मसान्त सम्म) त्यसपछि आर्थिक ऐन अनुसार जरिवाना सोहि दिन प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा In-person प्रशासन शाखा तोक आदेश
राजस्व दाखिला
2 प्रशासन शाखामा बुझाउने १) संस्थाको दर्ता गर्ने निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान
उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार सोही दिन,वा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख सोही दिन,वा बढीमा ३ दिनभित्र याम बहादुर बुढा मगर In-person गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तोक आदेश
राजस्व दाखिला
प्रशासन शाखा
3
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिश विस्तृत विवरण हेर्नुहोस्
तोक आदेश, राजस्व तिर्ने, प्रशासन शाखामा बुझाउने १) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको
नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश
१५० १५० सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख सोही दिन याम बहादुर बुढा मगर In-person गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तोक आदेश
प्रशासन शाखा
4
योजना सम्झौता गर्ने विस्तृत विवरण हेर्नुहोस्
तोक आदेश, राजस्व तिर्ने, प्रशासन शाखामा बुझाउने १) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
योजनको प्रकृति हेरि योजनको प्रकृति हेरि सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख सोही दिन याम बहादुर बुढा मगर In-person गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तोक आदेश पछि प्रक्रिया सुरु हुने
5
न्यायिक समिति उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी ३०० ५०० कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने उजुरी प्रशासक कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने अमृता कुमारी केसी In-person न्यायिक समितिको कार्यालय गंगादेव गाउँपालिका न्यायिक समितिको कार्यालयमा तोक आदेश र अन्य प्रक्रिया
6
नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. वडाको सिफारिस
२. मुचुल्का(चार किल्ला प्रमाणित)
३. व्यवसाय रहेको जग्गाको लालपुर्जा
४. भाडामा भए सम्झौता पत्र
५. संचालकको नागरिकता
६. संचालकको २ वटा फोटो
२००० २००० सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र प्रशासन शाखा प्रमुख सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र याम बहादुर बुढा मगर In-person गाउँपालिकाको कार्यालय प्रशासन शाखा तोक आदेश
राजस्व तिर्ने
व्यवसाय दर्ता
7 व्यवसाय दर्ता प्रमाणपत्र
पाना नम्बरको प्रतिलिपि
कर चुक्ताको प्रतिलिपि
निवेदन
१००० असोज मसान्त सम्म १०००
कार्तिक देखि माघ शुल्कको थप १०%
फागुन देखि असार सम्म शुल्कको थप ५०%
आर्थिक वर्ष कटेमा शुल्कको थप ७५%
सोहि दिन प्रशासन शाखा सोहि दिन याम बहादुर बुढा मगर In-person प्रशासन शाखा तोक आदेश
राजस्व तिर्ने
नविकरण