न्यायिक समिति उजुरी दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
३००
लाग्ने समय
कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
सेवा प्रवाह समय
कागजात मिलेमा सोही दिन उजुरीको निस्सा दिइने
उजुरी अधिकारी
अमृता कुमारी केसी
दायरा विभाग
न्यायिक समितिको कार्यालय गंगादेव गाउँपालिका
आवश्यक कागजातहरू
उजुरीकर्ताको फिरादपत्र वा उजुरी कागज/ नागरिकताको प्रतिलिपी
शुल्क विवरण
५००
जिम्मेवार व्यक्ति / खण्ड
उजुरी प्रशासक
प्रक्रिया चरणहरू
न्यायिक समितिको कार्यालयमा तोक आदेश र अन्य प्रक्रिया
संबंधित कानून
—