योजना सम्झौता गर्ने
आवश्यक प्रक्रिया
तोक आदेश, राजस्व तिर्ने, प्रशासन शाखामा बुझाउने
शुल्क
योजनको प्रकृति हेरि
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
याम बहादुर बुढा मगर
दायरा विभाग
गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
आवश्यक कागजातहरू
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
शुल्क विवरण
योजनको प्रकृति हेरि
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
प्रक्रिया चरणहरू
तोक आदेश पछि प्रक्रिया सुरु हुने
संबंधित कानून
—