संस्था दर्ता

In-person

आवश्यक प्रक्रिया
प्रशासन शाखामा बुझाउने
शुल्क
उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
लाग्ने समय
सोही दिन,वा बढीमा ३ दिनभित्र
सेवा प्रवाह समय
सोही दिन,वा बढीमा ३ दिनभित्र
उजुरी अधिकारी
याम बहादुर बुढा मगर
दायरा विभाग
गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
आवश्यक कागजातहरू
१) संस्थाको दर्ता गर्ने निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान
शुल्क विवरण
उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
प्रक्रिया चरणहरू
तोक आदेश
राजस्व दाखिला
प्रशासन शाखा
संबंधित कानून