FAQs Complain Problems

प्रमुख प्रशा‍सकीय अधिकृत रेवत बहादुर बुढाथाेकीकाे सरुवा

विगत ८ महिना सम्म गंगादेेव गाउपालिका गाउँकार्यपालिकाकाे कार्यालयमा कार्यालय  प्रमुखकाे रुपमा रहनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री रेवत बहादुर बुढाथाेकीकाे  मिति २०७५ श्रावन २५ गते देखी घाेराहि उपमहानगरपालिका घोराही दाङमा सरुवा भएकाे छ । र  निमित्त प्रमुख प्रशासकीय अधिकृत काे रुपमा खरिदार श्री कमलराज वलीले कार्यभार सम्हाल्नु भएकाे छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि