FAQs Complain Problems

योजना सम्झौता गर्दा संलग्न गर्नुपर्ने कागजातहरुः

1. उपभोक्ता समिति वा क्लवका अध्यक्षको निवेदन ।

2. उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको निणर्य प्रतिलीपी ।

3. उपभोक्ता समितिमा महिला 33 प्रतिशत चयन भएको हुनुपर्ने र अध्यक्ष, कोषाध्यक्ष, तथा सचिव पदमा 1 पदमा अनिवार्य महिला चयन भएको हुनुपर्ने ।

4. गाउँपालिका वडापालिका वा नगरपालिकाको सिफारिस अनिवार्य संलग्न हुनुपर्ने ।

5. सम्झौता हुनुपुर्व योजनाको लागत अनुमान सर्भे डिजाइन गर्नुपर्ने र उल्लेखित कागजात संलग्न राखि मात्र सम्झौता गर्ने ।

6. उपभोक्ता समितिका पदाधिकारहरुले ‍औठा छाप लगाएको नागरिकताको प्रतिलीपी एक एक प्रति ।

7. क्लव वा विधालयको नाउमा जग्गा भएको लालपुर्जाको प्रतिलीपी वा सार्वजनिक स्थानमा निर्माण गर्ने आम भेलाको सर्व पक्षिय निर्णय भएको निर्णय प्रतिलीपी ।

8. क्लव दर्ता भएको आधिकारीक प्रमाणपत्रको फोटोकपी (समाजकल्यान,जिल्ला प्रशासन, गैरसरकारी संस्था महासंघ,अडिट प्रतिवेदन)

आर्थिक वर्ष:

जन प्रतिनिधि