सूचनाहरु
योजना सम्झौता गर्ने
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र  
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
योजनको प्रकृति हेरि
आवश्यक कागजातहरु: 
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
प्रक्रिया: 
१) निवेदन दर्ता गर्दे
२) तोक लगाउने
३) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    