FAQs Complain Problems

संस्था दर्ता गर्न

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन,वा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१) संस्थाको दर्ता गर्ने  निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान 

जन प्रतिनिधि