गंगादेव गाउँपालिकामा ११५ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
गंगादेव गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सबै महिला तथा बालिकाकाे लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ यस वर्षकाे ११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको हाे ।
मिति २०८१ फाल्गुन २४ गते शनिबार
सूचनाहरु
ग्यालरी
मिति: 03/11/2025 - 11:59
कृषि विकास शाखाको आयोजनामा उत्कृष्ट किसान सम्मान कार्यक्रम २०८१
मिति: 06/13/2024 - 22:52
मिति: 06/21/2023 - 12:59
मिति: 05/09/2023 - 15:11
मिति: 04/05/2023 - 15:01
मिति: 03/09/2023 - 13:10
मिति: 07/19/2020 - 22:52
मिति: 12/31/2019 - 15:52
मिति: 06/27/2019 - 14:01
गंगादेव गाउँपालिकाले गाउँपालिकामा गरिब तथा न्युन वर्गका जनतालाइ न्यानो कपडा बितरण एक कार्यक्रम मिति २०७५ पौष ३० गते सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री अध्यक्षतामा सम्पन्न भएको थियो ।
मिति: 01/20/2019 - 14:32