सूचनाहरु
११५ औं अन्तराष्ट्रिय महिला दिवस
गंगादेव गाउँपालिकामा ११५ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
गंगादेव गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सबै महिला तथा बालिकाकाे लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ यस वर्षकाे ११५ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको हाे ।
मिति २०८१ फाल्गुन २४ गते शनिबार