FAQs Complain Problems

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना

दस्तावेज: 

योजना तथा कार्यक्रम सम्झौता सेवा शुल्क

दस्तावेज: 

उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा के कुरामा ध्यान दिनु पर्छ ?

उपभोक्ता समितिमार्फत योजना सञ्चालन गर्दा देहायका कुरामा ध्यान दिनु पर्छ ।
•    उपभोक्ता समितिको गठन तोकिएको कार्यविधिको पालना गरी पारदर्शी प्रकृया बमोजिम हुनुपर्छ,
•    उपभोक्ता समितिमा आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने उपभोक्ताहरुको समावेशी सहभागितालाई सुनिश्चित हुनुपर्छ,
•    सथानीय स्रोत साधन र प्रविधिमा आधारित जनसहभागिता जुट्न सक्ने र जटिल प्राविधिक पक्ष समावेश नभएको हुनुपर्छ,
•    उपभोक्ता समितिले सम्झौता बमोजिमको कार्य सम्पादन गर्न ठेक्का पट्टा लगाई गर्न नहुने,
•    सम्झौता नगरी उपभोक्ता समितिलाई कार्य जोम्मेवारी दिनुहुँदैन,

Pages

समाचार

जन प्रतिनिधि

हरि बहादुर पुन
अध्यक्ष
सम्पर्क नं.: ९८४७८२२००१
अमृता कुमारी के.सी.
उपाध्यक्ष
सम्पर्क नं.: ९८४४९४८९१८

प्रमुख प्रशासकिय अधिकृत

शालिकराम बस्नेत

नि.प्रमुख प्रशासकिय अधिकृत

सम्पर्क नं. ९८६६६३६६०५

ईमेलः shalikb123@gmail.com

सेवाहरु

सेवा प्रकारः- सूचना माग
सेवा समयः- सूचनाको प्रकृति हेरेर सोही दिन वा बढिमा १५ दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सूचना मागको प्रति तथा प्रकृति हेरेर
आवश्यक कागजातहरुः-

१) सूचना मागको निवेदन 

२) नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने प्रमाण 

३) संस्थाको हकमा संस्थाको परिचय खुल्ने कागज 

सेवा प्रकारः- द‍र्ता
सेवा समयः- सोही दिन,वा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

१) संस्थाको दर्ता गर्ने  निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान 

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- योजनको प्रकृति हेरि
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको
नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- बसन्त शर्मा
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन
२) सम्बन्धित वडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी

जानकारी