FAQs Complain Problems

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

गंगादेव गाउँपालिकाको कार्यालय

Read More

गंगादेव गाउँपालिकाकाे परिचय

संघिय लोकतान्त्रिक गणतन्त्र  नेपालको लुम्बिनी प्रदेश अन्र्तगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगा देव गाँउपालिका पनि एक हो । देश र जनताका लागि वलिदान गर्ने शहिद  गंगा र देव को नाम बाट यो गाउँपालिकाको  नामाकरण  गरिएको हो । यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम  देखी करिव ६५ कि.मि. उत्तर पश्चिम भागमा अवस्थित रहेको छ ।  साबिकका चारवटा गाबिस  ( ओत, जिनावाङ, पाखानी, राँक ) लाई मिलाइएर बनाएको हो । यस गाँउपालिकाको क्षेत्रफल १२४.३८... वर्ग कि.मि.

Pages

समाचार

जन प्रतिनिधि

हरि बहादुर पुन
अध्यक्ष
सम्पर्क नं.: ९८४७८२२००१
अमृता कुमारी के.सी.
उपाध्यक्ष
सम्पर्क नं.: ९८४४९४८९१८

प्रमुख प्रशासकिय अधिकृत

शालिकराम बस्नेत

नि.प्रमुख प्रशासकिय अधिकृत

सम्पर्क नं. ९८६६६३६६०५

ईमेलः shalikb123@gmail.com

सेवाहरु

सेवा प्रकारः- सूचना माग
सेवा समयः- सूचनाको प्रकृति हेरेर सोही दिन वा बढिमा १५ दिन
जिम्मेवार अधिकारीः- सूचना अधिकारी
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सूचना मागको प्रति तथा प्रकृति हेरेर
आवश्यक कागजातहरुः-

१) सूचना मागको निवेदन 

२) नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने प्रमाण 

३) संस्थाको हकमा संस्थाको परिचय खुल्ने कागज 

सेवा प्रकारः- द‍र्ता
सेवा समयः- सोही दिन,वा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- उक्त आ.ब. को आर्थिक ऐन अनुसार र संस्थाको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

१) संस्थाको दर्ता गर्ने  निर्णय प्रतिलिपि
२) नियमानुसार समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) संस्थाको विद्यान 

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/गाउँपालिका अध्यक्ष /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- योजनको प्रकृति हेरि
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको
नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- बसन्त शर्मा
सेवा दिने कार्यालयः- गंगादेव गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-

१) निवेदन
२) सम्बन्धित वडाको सिफारिश
३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी

जानकारी